२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

खोटो संकलन केन्द्रमा आगलागि, आगो नियन्त्रण बाहीर

१५ आश्विन २०७२, शुक्रबार ०६:५३

नरी बडु, असोज १५, बैतडी । बैतडीको मेलौली गाविस वडा नं. १ काँडा बजार नजिकै रहेको खोटो संकलन केन्द्रमा आगलागि भएको छ ।
एसियाकै पहिलो महिला मत्रि द्वारीकादेवि ठगुरानीको स्मृति भवनमा राखिएका खोटोमा बालबालीकाले खेल्ने क्रममा आगलागि भएको हो ।
हिमाल राजि कम्पनीले खोटो संकलन गर्दै अएको उक्त भवनमा अहिले अपरान्न ४ बजेति आगलागि भएको इलाका प्रहरी कार्यालय मेलौलीका सई कर्ण बहादुर रावलले बताउनुभयो ।
रावलका अनुसार उक्त भवनमा करीब ३ सय जति खोटा (लिसो) का टिनहरु भएको रस्थानिय र प्रहरीको हातबाट आगो नियन्त्रण भन्दा बाहीर गएकाले अहिले सरदरमुकाम स्थीत दशरथचन्द नगरपालीका को दमकल त्यसतर्फ गएको छ । दशरथचन्द नगरपालीकाको दमकल अहिले पाँच बजेतिर मेलौली गएको छ ।
दमकलले सदरमुकामबाट मेलौली सम्म पुग्न ३५ किलोमिटर पक्की र ३५ किलोमिटर कच्ची गरी ७० किलोमिटरको दुरी पार गर्नु पर्ने हुन्छ ।
भवनमा खोटो संग अन्य अन्य समान र कागजात पनि भएकाले क्षतिको पुरा विवरण भने आउन सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
१० केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ आयाल निगमले भन्यो– बजारमा ग्यासको अभाव छैन निपाह भाइरसका विषयमा आतंकित नहुन मन्त्रालयको आग्रह निर्वाचन आयोगले बालेनलाई सोध्यो दोस्रो पटक स्पष्टीकरण नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा ७ जना पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार कम्बोडिया पठाउने भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ राष्ट्रपति पौडेलद्वारा जापानका लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित तीन कर्मचारी अख्तियारको नियन्त्रणमा रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी रिटको पेशी न्यायाधीश मल्ल र निरौलाको इजलासमा रास्वपा जुम्लाका उपसभापति तारा शाही कांग्रेसमा प्रवेश इरानसँग कूटनीतिक सम्झौता हुनेमा ट्रम्प आशावादी सुनचाँदीको मूल्यमा भारी गिरावट हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा