२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

महोत्सव सफल पार्न उपसमिती गठन

१४ कार्तिक २०७२, शनिबार ११:३५

नरी बडु, कात्तिक-१४, बैतडी । आउदो मंसिर तेस्रो साता बैतडीको श्रीकेदारमा हुन लागेको श्रीकेदार साँस्कृतिक महोत्सवलाई सफल पार्न विभिन्न उपसमितीहरु गठन गरीएको छ ।

कला, संस्कती र स्थानिय स्तरका प्रयटकीय स्थलहरुको प्रचारप्रशार गर्ने मुल उद्देश्य बोकेको महोत्सवलाई सफलतापुर्वक सम्पन्न गर्न आज श्रीकेदारमा बसेको मुल आयोजक समितीको बैठकद्धारा प्रकारका ६ वटा उपसमिती गठन गरीएका हुन् ।

जय अन्र्तगत हरिकृष्ण भट्टको संयोजकत्वमा अर्थ उपसमिती, महेसससरण भट्टको संयोजकत्वमा सल्लाहाकार उपसमिती, मान ब. विष्टको संयोजकत्वमा व्यवस्थापन उपसमिती, उमेस भट्टको संयोजकत्वमा प्रचारप्रसार उपसमिती, प्रमानन्द भट्टको संयोजकत्वमा साँस्कृतिक टिम छनोट तथा परिचालन उपसमिती र सुरेन्द्र प्रसाद कलौनीको संयोजकत्वमा पाहुना सत्कार उपसमिती गठन गरीएको महोत्सवका संयोजक सुरेन्द्र प्रसाद भट्टले बताए ।

भट्टका अनुसार मंसिर महिनाको १७, १८ र १९ गते श्रीकेदारको पिपलकोटमा हुने महोत्सवको लागि आज ६ लाख ४० हजार आय र ५ लाख व्यय हुन अनुमान गरीएको छ । महोत्सवमा बचेको रकम प्रयटन बृद्धिका लागि बैतडीको प्रशिद्ध धार्मिक स्थलको रुपमा चिनिने देउलेक केदार सजावटमा लगानी गरीने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ