महेन्द्र जिसी 

 पोखरा देखी  वाग्लुङ जोडने भुपीशेरचन राजमार्गको  सञ्चालन भएपनि कुश्माको बजार  विस्तार भएको बुझिन्छ । &"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र जिसी 

 पोखरा देखी  वाग्लुङ जोडने भुपीशेरचन राजमार्गको  सञ्चालन भएपनि कुश्माको बजार  विस्तार भएको बुझिन्छ । &"/>

2026-09-19 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

निर्माण भएको तीन दशक सम्म पनि राजमार्गको स्तारोन्नती हुन सकेन

महेन्द्र जिसी 

 पोखरा देखी  वाग्लुङ जोडने भुपीशेरचन राजमार्गको  सञ्चालन भएपनि कुश्माको बजार  विस्तार भएको बुझिन्छ ।   सडक विस्तार भएसँगै यहाँको बजार र सदरमुकामको स्थापना गरीएको हो ।   पर्वत जिल्लाको सदरमुकामको रुपमा रहेको कुश्मा बजारलाई राजमार्गले छोएर गएका कारण यहाँको आर्थिक सामाजीक , शैक्षीकसँगै स्थानीयको जिवन स्तर उकासीएको हो ।

 सदरमुकामबासीको जिवन स्तर उकासीँदै  गएको भएपनि  राजमार्गको स्थर उकासीन नसक्दा दिनानु दिन दुर्घटना र यात्राको  जोखीम बढदै गएको छ ।  २०४२ सालमा निर्माण भएको राजमार्गको  स्तरोन्नती हुन नसक्दा    सर्वसाधरणको यात्रा कष्टकर बन्दै गएको छ ।

 राजमार्ग सुचारु भएको  तीन दशक वितिसक्दा समेत सडक विस्तार र स्तारोन्नतीमा स्थानीय जनप्रतिनिधिहरुले चासो नदेखाउँदा राजमार्ग दिनानुदिन कमजोर बन्दै गएको हो ।   जिल्ला सदरमुकामलाई छुने  नेपालको पुर्व पश्चिम राजमार्गको रुपमा रहेको राजमार्गको  ३० मिटर विस्तारको योजना रहेको भएपनि सरकारी निकायको वेवास्था बढदा थप जोखीम बढेको हो ।

 तीन दशक सम्म सवारी र सवारी धनीमा व्यापक परिवर्तन आएको भएपनि सडकमा  कुनै परिवर्तन नआउँदा आधुनिक सवारी सडक भन्दा बढी फैलिएका कारण पनि राजमार्ग सागुरीन थालेको छ । स– साना सवारीका लागि सडकको दायाँ वायाँ ठाँउँ नहुँदा दिनहुँ  सवारी दुर्घटनाको जोखीक जिल्लामा बढदै गएको छ ।





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो