२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको सोमनाथलाई नमुनाटोल वनाउने उद्देश्ले उपसमिति गठन

२१ फाल्गुन २०७३, शनिबार १२:३५

रमेश भुसाल/फागुन २१, नवलपरासी । नवलपरासी सुनवल १ सोमनाथ टोललाई नमुना टोल वनाउने उद्देश्यले आज शनिवार सोमनाथ टोल सुधार समितिका अध्यक्ष संकर प्रसाद उपाध्यायको अध्यक्षतामा वसेको वैठकले सोमनाथ टोल उपसमिति गठन गरेको छ । 

नयाँ उपसमितिको अध्यक्षमा याम वहादुर थापा उपाध्यक्षमा गंगा पौडेल, सचिवमा रमेश भुसाल, सहसचिवमा भुमिदत्त काफ्ले र कोषाध्यक्षमा विष्णु पौडेल शर्मा गरि १७ सदस्यीय नया कार्यसमिति चयन गरेको हो । 

त्यस्तै टोलाई सुरक्षित सरसफाई मर्यादित एवम ब्यवस्थीत गर्नको निम्ती टोलमा शाइरन जोड्ने, सरसफाई गर्ने सामुहिक रुपमा मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गर्ने टोलमा आई पर्ने भवितब्य घटनाहरुमा सहयोग र साथ दिने फोहोर जथाभावि फालेमा जरिवाना समेत गर्ने लागाएतका निर्णय हरु भएको सचिव रमेश भुसालले वताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै