२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

चालु आर्थिक वर्षमा ६४ मुद्दा फच्र्यौट

२० कार्तिक २०७२, शुक्रबार २३:१७

भगिरथ अवस्थी, कात्र्तिक २१, बैतडी । जिल्ला अदालत बैतडीले चालुआर्थिक बर्षको अहिले सम्म ६४ प्रतिशत मुद्दा फच्र्यौैट गरेको छ । चालु आर्थिक बर्षमा २५ ओटा मुद्दा फच्र्यौट गर्ने लक्ष्य राखेको अदालतले चार महिनाको अवधिमा १६ ओटा मुद्दा फच्यौट गरिसकेको अदालतका श्रेष्तेदार शाखा अधिकृत पदम बोहराले जानकारी दिनुभयो ।

चालु आर्थिक बर्षको अहिले सम्म जबरजस्तीकरणी उद्योगको १,कर्तव्य ज्यानको ४,ज्यान मार्ने उद्योगको १,जबरजस्ती चोरीको १,मानव बेचबिखन तथा ओसारपसारको १,हाडनातामा जबरजस्तीकरणीको १,रहजनी चोरी मुद्दा १,सम्बन्ध विच्छेद १,सम्बन्ध विच्छे अंश २ र अंश मुद्दा दुईओटा फच्र्यौट भएको उहाँले बताउनुभयो ।

अदालतले राखेको लक्ष्यभन्दा बढी मुद्दा फच्र्यौट भएको जिल्ला अदालत बैतडीले जनाएको छ । अब दुनियावादी देवानी ७ र सरकारवादी र्फौजदारी दुई मुद्दा फच्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । यस्तै चालु आर्थिक बर्षको अहिले सम्म ८० हजार जरीवाना फच्र्यौट गरेको छ । पहिलो चौमासिकमा ६० हजार जरीवाना फच्र्यौट गर्ने लक्ष्य लिइएको भएपनि लक्ष्य भन्दा बढी जरीवाना फच्र्यौट भएको अदालतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य