२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बोङ्गादोभानमा दलित सञ्जालको वडा समिति गठन

२०७३, २२ फाल्गुन आईतवार ०२:३७

सरिता गोतामे/फागुन २२, बागलुङ्ग । बोङ्गादोभान दलित सञ्जालको आयोजनामा गाविसको वडा नम्बर–५ मा भएको भेलाले वडा सञ्जाल गठन गरेको छ । 

भेलाले सेरबहादुर रसाईलीको अध्यक्षतामा १३ सदस्यीय वडा समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भविन्द्र रसाईली, सचिव प्रेम नेपाली, सहसचिव भानेन्द्र रसाईली र कोषाध्यक्ष डिलमायाँ रसाईली रहनुभएको छ । 

सदस्यमा केसमला रसाईली, नरकुमारी रसाईली, सानदेवि रसाईली, बुद्धि गोतामे, थमबहादुर रसाईली, खिमबहादुर रसाईली, टेकराम रसाईली र किस्मत गोतामे रहनुभएको छ । 

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा दलित नेता सुर्य सिरपालीले दालित समुदाय संगठन भएर विभेद अन्त्य र समान अधिकारको अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले सचेतना र आर्थिक आत्मनिर्भरताले मात्र दलित पछाडि परेको दलित समुदायलाई अघि बढाउन सकिने भन्दै संबैधानिक व्यवस्था र अधिकारको बारेमा सचेत रहन सवैलाई अग्रह गर्नुभयो । 

कार्याक्रममा भविन्द्र रसाईली, मिना विक, भानेन्द्र रसाईली लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम हिरादेवि रसाईलीको अध्यक्षता र पुर्णबहादुर सिरपालीको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल