2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

वर्षमा एक पटक मात्र लाग्ने शिवनाथ मेला भव्य रुपमा सम्पन्न

महेश कलौनी, मंसिर ४, बैतडी / जिल्लाको तल्लोस्वराड स्थित सुप्रसिद्ध धार्मिक स्थल एवम बाबा शिव को मन्दिर मा वर्ष को एक पटक कार्तिक शुक्लपक्ष को सप्तमी र अष्टमी का दिन लाग्ने विशेष मेला (जात्रा) आज भव्य रुपमा सम्पन भएको छ।

jatra

यो मेला हरेक वर्ष कार्तिक शुक्लपक्ष को सप्तमी को रात रतेडी र अष्टमीका दिन दिसेडी गरी दुई दिन लाग्ने गर्दछ। मेला हेर्न शिवनाथ, कुलाउ ,मेलौली।उदयदेव­,रोडी­देवल, पन्चेश्वर आसपास क्षेत्रका साथै भारतको कुमाउ,गडवाल क्षेत्रबाट पनी मानिसहरु आउने गर्दछन्।

कार्तिक शुक्ल अष्टमी अर्थात आजको दिन बिहान शिवको पुजा गरी त्यसपछी सु।प।को संस्कृती जगाउने देउडा खेली जात ९जात्रा० मनाईने गरिन्छ।यो वर्ष गत विगत का वर्षहरुको तुलना मा मेलाको चहलपहल का साथै मेला को व्यवस्थान र सुरक्षा व्यवस्था राम्रो रहेको मेला व्यवस्थापन समितिले जनाएको छ।

यो वर्षको मेला करिब तिस हजार बढी मानिसहरुले अवलोकन गरेको र मेलामा करिब एक करोड बराबरको कारोबार भएको जनाइएको छु।

यस्तै बैतडी जिल्ला कै अर्को सुप्रसिद धार्मिक स्थल मेलौली भगवती माता को मन्दिरमा हरेक वर्ष कार्तिक शुक्लपक्ष को चतुर्थी र पुर्णिमा का दिन र बाबा कैलपाल को मन्दिर मा धुरा जात ९मेला० हरेक वर्ष कार्तिक कृष्णपक्षको पञ्चमी र षष्टी का दिन लाग्ने गर्दछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई