२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

फरक क्षमता भएका बिद्यार्थीका लागि अक्षय कोष स्थापना

६ मंसिर २०७२, आईतवार ११:४६

नरी बडु, मंसिर ६, बैतडी / एस नेपाल नामक गैरसरकारी संस्थाले बैतडीको कटौजपानीमा रहेको रौलेश्वर मावि कफलकोटका फरक क्षमता भएका बिद्यार्थीका लागि अक्षय कोष स्थापना गरेको छ ।

baitadi

फरक क्षमता भएका विद्यार्थिहरुको मनोबल बढाई उनिहरुको विद्यालयप्रति रुचि जगाउने उद्देश्यले उक्त अक्षयकोषको स्थापना भएको हो ।
ईको कोअपरेशन नेदरल्याण्डको आर्थिक सहयोगमा एक लाख १ हजारको एस नेपाल अक्षय कोष स्थापना गरेको संस्थाका कार्यकारी निर्देशक जयबहादुर महराले बताए ।

आर्थिक अवस्था कमजोर भएका भिन्न क्षमताका बिद्यार्थीहरुको लागि अक्षय कोष स्थापनापछि सहयोग पुग्ने प्रअ बीरबहादुर भाटले बताए ।

चिसो याम सुरु भएसंग त्यस क्षेत्रमा रहेका अपगंता भएका व्यक्तिहरुलाई समस्या भएपछि सोही संस्थाले बिद्यालयमा आयोजित कार्यक्रममा कटौजपानी वडा नम्बर २ र ३ का अपांगता भएका २५ जना स्थानियलाई कम्मल र लुगा समेत वितरण गरेको छ ।

फोटो क्याप्सन : नरी बडु/ बैतडीको कटौजपानीमा आईतबार अपाङ्गता भएका व्यक्तिलाई एस नेपाल नामक संस्थाले वितर गरेको कम्मल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य