पर्वत । कम्प्युटर एशोसिएसन महासंघ नेपाल जिल्ला शाखा पर्वतको  अध्यक्षमा ढाकाराम सापकोटा नयन भएका छन् । क्यानको शनिबार भएको पहिलो अधिबेशनबाट उनको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कम्प्युटर एशोसिएसन महासंघ नेपाल जिल्ला शाखा पर्वतको  अध्यक्षमा ढाकाराम सापकोटा नयन भएका छन् । क्यानको शनिबार भएको पहिलो अधिबेशनबाट उनको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । 
८ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कम्प्युटर एशोसिएसन महासंघको अध्यक्षमा सापकोटा (६ तस्विरसहित)

२३ फाल्गुन २०७३, सोमबार ०६:०६

पर्वत । कम्प्युटर एशोसिएसन महासंघ नेपाल जिल्ला शाखा पर्वतको  अध्यक्षमा ढाकाराम सापकोटा नयन भएका छन् । क्यानको शनिबार भएको पहिलो अधिबेशनबाट उनको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । 

समितिको उपाध्यक्षमा गोपिनाथ तिमिल्सिना, सचिवमा अच्युत पौडेल, कोषाध्यक्षमा मिलन पौडेल, सहसचिवमा शोभा आचार्य शर्मा चयन गरेको छ भने सदस्यहरुमा क्रमशः भरत सापकोटा, मिनराज केसी, सुनिता पौडेल, रमेशप्रसाद शर्मा चयन भएका छन् । 


यस अघि भएको उद्घाटन कार्यक्रममा कम्प्युटर एशोसिएसन महासंघ नेपालका केन्द्रीय सदस्य जगनबहादुर गुरुङले व्यानर पढेर कार्यक्रमको समुद्घाटन गरेका थिए । 

उनले सूचना प्रविधिको विकाससँगै कम्प्युटर प्रविधिसँग आवद्ध संघसंस्था, फर्म तथा व्यक्तिहरु संगठित भएर समाजलाई प्रविधिको क्षेत्रमा अगाडि  लैजान क्यानको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने(संस्था हुनु र नेतृत्वमा जानु मात्र ठूलो कुरा होइन, यसले कसरी काम गर्छ र के गर्छ भन्ने ठूलो कुरा हो । त्यसैले यस क्षेत्रमा थप शसक्त रुपमा अघि बढ्न गरी नयाँ नेतृत्व चयन हुनेमा  आशावादी छु ।’ कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष केदानाथ शर्मा, पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी लगायतले बोलेका थिए ।

कम्प्युटर एशोसिएसन महासंघ नेपाल जिल्ला शाखा पर्वतका अध्यक्ष राजु पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शाखाका सदस्य मिलन  पौडेलले स्वागत र भरत सापकोटाले संचालन गरेका थिए । विश्वराज पाण्डेको संयोजकत्वमा तुलसीराम शर्मा र किशोर सापकोटा रहेको तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचन सम्बन्धी काम गरेको थियो ।

https://scontent.fdoh4-1.fna.fbcdn.net/v/t1.0-0/p370x247/


Image may contain: 4 people, people standing, people sitting and outdoor

Image may contain: 5 people, people standing and outdoor

Image may contain: 4 people, people sitting and outdoor

Image may contain: 1 person, standing, outdoor and nature


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने