२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नेपाली फोनसेवा नहुँदा भारतिय मोबाईल प्रयोग गर्न बाध्य

२२ मंसिर २०७२, मंगलवार ०४:०९

नरी बडु, मंसिर २२, बैतडी / जिल्लाको तल्लोस्वोराड क्षेत्रमा नेपाली फोन सेवा प्रभावकारी नहुदा स्थानिय बासिन्दा भारतिय मोबाईल प्रयोग गर्न बाध्य भएका छन् ।

नेपाली सिमकार्ड हरुले उक्त क्षत्रमा नेटवर्क न समात्ने भएकाले स्थानिय भारीतिय फोन प्रयोग गर्न बाध्य भएका हुन् ।
उक्त क्षेत्रका केही गाबिस मा पछिल्लो समय नेपाली फोनले काम गर्न थाले पनि अझै अधिकासं ठाउँहरुमा नेपाल टेलिकम को प्रिपेड तथा पोस्टपेड फोन सेवा ले काम नगर्ने स्थानिय बासिन्दा जगदिश पन्तले बताए ।

“नेपाल टेलिकमका कुनै पनि मोबाईलले खासै काम गर्दैन”। “भारतिय मोबाईलको प्रयोग गर्न बाध्य र्छाै” उनले भने बैतडीको आम्चोरा, कुलाउ, शिवनाथ, रोडिदेवल, महारुद्र लगायतका गाबिसमा अझै फोन सेवा सुचारु नहुदाँ स्थानिय मर्कामा परेका हुन् ।

टेलिकमले पछिल्लो समय बिभिन्न ठाउँमा टावर राखी सेवा बिस्तार गर्न थाले पनि काम सम्पन्न नहुँदा तल्लोस्वोराडका स्थानिय बासिन्दा फोन सेवा बाट बन्चीत भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य