फागुन २३, जापान । नौ जना प्राविधिक कर्मचारी सवार रहेका एक सानो हेलिकोप्टर जापानको केन्द्रीय प्रान्त नागानोमा आइतबार अपराह्न दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २३, जापान । नौ जना प्राविधिक कर्मचारी सवार रहेका एक सानो हेलिकोप्टर जापानको केन्द्रीय प्रान्त नागानोमा आइतबार अपराह्न दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हेलिकोप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

२३ फाल्गुन २०७३, सोमबार ०८:३३

फागुन २३, जापान । नौ जना प्राविधिक कर्मचारी सवार रहेका एक सानो हेलिकोप्टर जापानको केन्द्रीय प्रान्त नागानोमा आइतबार अपराह्न दुर्घटनाग्रस्त भएको छ । यस दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । 

दुर्घटनाग्रस्त क्षेत्रमा पाँच व्यक्ति फेला परेकोमा तीन जनाको भने मृत्यु भएको पुष्टि भएको छ । अन्य दुई जना भने अचेत अवस्थामा रहेका स्थानीय प्रहरी अधिकारीले जानकारी दिएको छ । 

स्थानीय समयानुसार आइतबार अपराह्न ३ः१० मा प्रहरीले दुर्घटनाग्रस्त सो विमान फेला परेको जनाइएको छ । सो हेलिकोप्टरमा सवार रहेका अन्य चार जना व्यक्तिको पनि प्रहरीले खोजी कार्य जारी राखेको जनाइएको छ । 

स्थानीय सरकारको स्वामित्वमा रहेको यो हेलिकोप्टर नागानोको पहाडी इलाकामा दुर्घटना भएको र उद्धारकार्यमा कठिनाई भएको स्थानीय समाचारदाताहरुले जनाएका छन् । 

एक जना चालक, सात जना अग्नी नियन्त्रक र एक जना मर्मत सम्भार गर्ने प्राविधिक कर्मचारी चढेको दुर्घटनाग्रस्त सो सानो वायुयान र यस सम्बन्धी समाचारको विस्तृत विवरण भने प्राप्त भइनसकेको जनाइन्छ । रासस/सिन्ह्वा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ