महोत्तरी ।पश्चिम नेपाल कला मञ्च द्वारा महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तलि फाउन्डेसनबाट निर्माणाधिन एकीकृत नुमना मुसहर बस्तिमा २दिने सहयोग श्रमदान भयको छ।पश्चिम नेपाल कला मञ्च धौला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महोत्तरी ।पश्चिम नेपाल कला मञ्च द्वारा महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तलि फाउन्डेसनबाट निर्माणाधिन एकीकृत नुमना मुसहर बस्तिमा २दिने सहयोग श्रमदान भयको छ।पश्चिम नेपाल कला मञ्च धौला"/>
२०८३, १४ जेष्ठ बिहीबार
पर्बत - PBT

पश्चिम नेपाल कला मञ्च द्वारा धुर्मुस सुन्तली एकीकृत नमुना मुसहर बस्तीमा श्रमदान (६ तस्वीर सहित)

२०७३, २४ फाल्गुन मंगलवार ०४:५७

महोत्तरी ।पश्चिम नेपाल कला मञ्च द्वारा महोत्तरीको बर्दिबासमा धुर्मुस सुन्तलि फाउन्डेसनबाट निर्माणाधिन एकीकृत नुमना मुसहर बस्तिमा २दिने सहयोग श्रमदान भयको छ।पश्चिम नेपाल कला मञ्च धौलागिरीको को आयोजना र जिम्मेवार युबा नेपालको संयोजकत्वमा २दिने सहयोग श्रमदान भयकी हो।

समाज परिबर्तनको बाटोलाई सहयोगमा रुपान्तरणको बाटो रोज्नु तथा कलाकारिता बाट धुर्मुस सुन्तलि ले गरेको नमुना कार्यलाई सहयोग र साथ संगै हातमा हात साथमा साथ जोड्दै श्रमदान गरियको छ।पश्चिम नेपाल कला मञ्चबाट म्यादी ,पर्बत,बाग्लुङ ,का कला मञ्चका कलाकारहरु एबम जिम्मेवार युबा नेपाल अध्यक्ष तथा सहसचिव सहित १७जनाको उपस्थितिमा श्रमदान भयको हो।

जसमा पश्चिम नेपाल कला मञ्चका अध्यक्ष चन्द्र रामदम उपाध्यक्ष थमन सिंह पुर्जा मगर,महासचिव किसन बि सि,कोषध्यक्ष सरिता सेन्चुरी ,जिम्मेवार युबा नेपालका अध्यक्ष एबम युबा समाज सेवि प्रमोद बिश्वकर्मा सहसचिव मनिका सुनार,जाजरकोटि पत्रकार एबम समाजसेवी लक्ष्मण रसाइली का साथै पश्चिम नेपाल कला मञ्चका सदस्य एबम कलाकारहरु कमला सुनार,बिमला बि क,बिन्दु सुनार,काजल बिक,सुजाता बस्याल,बर्षा हमाल,बिकाश शर्मा,कर्ण बस्याल र सुमन सेन्चुरि गरि १७जनाको सहभागिता रहेको थियो।पश्चिम नेपाल कला मञ्चको दुई दिने श्रमदान पछि सिताराम कट्टेल"धुर्मुस"ले सम्पुर्ण बधाइ तथा धन्यवाद समेत ब्यक्त गरेका छन।


https://scontent.fmaa1-1.fna.fbcdn.net/v/t34.0-12/


Image may contain: 1 person, standing and outdoor


Image may contain: 1 person, standing and outdoor


Image may contain: 5 people, people standing and outdoor


Image may contain: 7 people, people smiling, people standing and outdoor


Image may contain: 15 people, people smiling, outdoor



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश