फागुन २५, राजविराज । सप्तरीमा मधेसी मोर्चाद्वारा एमाले नेताको घर-घरमा तोडफोड र ढुंगामुढा सहित बिरोधमा उत्रिएका छन् । तोडफोड तथा ढुंगामुढाको क्रममा केहि एमाले नेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २५, राजविराज । सप्तरीमा मधेसी मोर्चाद्वारा एमाले नेताको घर-घरमा तोडफोड र ढुंगामुढा सहित बिरोधमा उत्रिएका छन् । तोडफोड तथा ढुंगामुढाको क्रममा केहि एमाले नेत"/>
2026-09-12 08:36 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा एमालेलाई बहिस्कार, नेताको घर-घरमा तोडफोड र ढुंगामुढा

फागुन २५, राजविराज । सप्तरीमा मधेसी मोर्चाद्वारा एमाले नेताको घर-घरमा तोडफोड र ढुंगामुढा सहित बिरोधमा उत्रिएका छन् । तोडफोड तथा ढुंगामुढाको क्रममा केहि एमाले नेताहरुको घर फोरिएका छन् भने प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि ढुंगामुढा भएको छ ।

आक्रामक बिरोध पर्दर्शनका क्रममा मधेशमा जिल्लास्थित प्रमुख मधेसी नेताहरुको अगुवाई छ । मोर्चाका कार्यकर्ताले एमाले जिल्ला पार्टी कार्यालयमा तोडफोड गर्दै पार्टीको बोर्ड र झण्डा जलाइदिएका छन् भने एमाले केन्द्रीय सदस्य सुनमनराज प्याकुरेलको राजविराज ४ स्थित घरमा तोडफोड गरेका छन् । त्यस्तै एमाले नेता रामानन्द देवको राजविराज ९ स्थित लिटिल फ्लावर स्कुल र घरमा पनि तोडफोड भएका छन् । 

त्यस्तै प्रदर्शनकारीहरु एमाले सांसद रञ्जु ठाकुरको घरमा पनि आक्रमणको प्रयास गरेका छन् । 

मधेसी मोर्चा सप्तरीमा राजविराज घटनाको विरोधमा अनिश्चितकालीन बन्द आहृवान गरेको छ भने एमाले समर्थकलाई सामाजिक बहिस्कार गर्ने चेतावनी समेत दिएको छ । 

नेकपा (एमाले) को मेची–महाकाली अभियान अन्तर्गत सप्तरीको औद्योगिक क्षेत्रमा भएको जनसभालाई विरोध गर्दा भएको झडपमा हालसम्म चारजनाको मृत्यु र १२ जनाभन्दा बढी घाइते भएका छन् । यसैको बिरोधमा सप्तरी सहित तराईका बिभिन्न ठाउँमा बिरोध पर्दर्शन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस