2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

सेनाले गरेको स्वास्थ्य सिविर सम्पन्न

नरी बडु, माघ १८ बैतडी ।
नेपाली सेनाको रणसुर गुल्मले बैतडीको देहीमाण्डौमा रहेको मनकामना प्रावि सुन्दरखालीमा गरेको एकदिने निशुल्क स्वासथ्य शिविर आज सम्पन्न भएको छ ।
नेपाली सेना सदैव जनहित कार्यमा समर्पित भन्ने मुल नाराका साथ रणशुरु गुल्म तथा जिल्ला स्वास्थ्य कार्यालय बैतडीको संयुक्त आयोजनामा संचालन गरिएको शिविरमा २०२ जनाले सेवा लिएका छन् ।
जसमा १०५ जना महिला महिला र ९७ जना पुरुष रहेका छन् । शिविरमा १६ जनाले दाँतको सेवा लिएका छन् ।
ग्रामिण क्षेत्रका नागरिकलाई उनीहरुको घरदैलोमा नै पुगेर सेवा दिने उद्देश्य सहित शिविरको आयोजना गरिएको रणशुर गुल्मका निमित्त गुल्मपति सेनानी राजेश रानाले बताउनुभयो । जिल्लामा रहेको रणसुर गुल्मले अहिले जनताको हितका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई