फागुन २६, मुगु । जिल्लामा महिलाको हक अधिकार सम्बन्धि उत्कृष्ट समाचार सम्प्रेषण गरेका भन्दै १०७औ अन्तराष्ट्रिय नारी दिवशको अबसरमा महिला तथा बालबालिका कार्यालयले प्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २६, मुगु । जिल्लामा महिलाको हक अधिकार सम्बन्धि उत्कृष्ट समाचार सम्प्रेषण गरेका भन्दै १०७औ अन्तराष्ट्रिय नारी दिवशको अबसरमा महिला तथा बालबालिका कार्यालयले प्र"/>

2026-09-08 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नारी दिवसमा संचारकर्मी सम्मानित

फागुन २६, मुगु । जिल्लामा महिलाको हक अधिकार सम्बन्धि उत्कृष्ट समाचार सम्प्रेषण गरेका भन्दै १०७औ अन्तराष्ट्रिय नारी दिवशको अबसरमा महिला तथा बालबालिका कार्यालयले प्रमुख अतिथि डा डिला संग्रौलाको हातबाट संचारकर्मी लाई सम्मान गरेको छ । 

छाउपडी प्रथा, बालबिबाह, जारी प्रथा, बलत्कार लगायत महिला हिसाको बिषयमा कलम चलाए बाफत साझासबाल डट कमका मुगु जिल्ला सम्पादक तथा न्यूज २४कर्मी दान बहादुर बुढालाई सम्मान गरेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । 

उक्त नारी दिवशमा कान्तिपुर दैनिकका समाचारदाता राज बहादुर शाही,नागरिक दैनिकका समाचारदाता सुमन मल्ल, अन्पूर्णपोष्टका समाचारदाता जीवन सेजुवाल, गोखापत्रका जिल्ला समाचारदाता नृपेन्द्र बहादुर मल्ल र रेडियो मुगुका स्टेशन इन्र्चाज श्याम बिसी लाई सम्मान गरिएको छ । छाउपडी मुक्त घर बनाए बाफत पिना गाविस वडान ५ कि छैटोला भाम, वडान १ का झॉक्री बीरसिह नेपाली लाई पनि सम्मान गरिएको छ । 

हिमाली जिल्लामा मुगुमा रहेर महिलाका बिषयमा उत्कृष्ट समाचार सम्प्रेषण गर्ने संचारकर्मी लाई प्रोत्साहनको निम्ति सम्मान गरिएको महिला बिकास अधिकृत हसिना पराजुलीले बताई छ । जिल्ला पहिलो पटक महिला बिकास कार्यालय पिना गाविसको बालै गाउ‘मा गएर अन्तराष्ट्रि नारी दिवश मनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ