२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

निकुञ्जले राजमार्ग प्रयोगको समयावधि बढायो

२६ फाल्गुन २०७३, बिहीबार ०६:३२

फागुन २६, रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जको भूभाग प्रयोग गर्नुपर्ने नेपाल –चीन व्यवसाय गर्ने र पासाङलामु मार्गमा सवारीसाधन गुड्ने समयावधि बढाएको छ । 

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार सवारीसाधनको चापलाई मध्यनजर राख्दै बिहान ६ बजेदेखि राति ९ बजेसम्म मात्र गुड्न पाउने प्रावधानलाई परिवर्तन गर्दै अब उप्रान्त बिहान ५ बजेदेखि राति ११ बजेसम्म सडकमार्गको सुरक्षापोस्ट खुल्ला गर्ने व्यवस्था मिलाइएको हो । 

साँघुरा सडक, गुडाउन ढिलो, पार्किङको समस्या परिरहेको अवस्थामा निकुञ्जले समयावधि थप गरिदिँदा सवारी चालकलाई केही सहज भएको र ट्राफिक समस्या पनि न्यूनीकरण हुने सवारी धनीले बताएका छन् । 

निकुञ्ज नियमावली–२०३६ को व्यवस्थालाई कार्यान्वयन गर्दै सवारीसाधन गुडाउन दैनिक तीनघन्टा थपिएको र जैविक विविधता संरक्षण कार्यमा सबै क्षेत्रको सहयोग मिल्ने अपेक्षा गरिएको प्रमुख संरक्षण अधिकृत रेग्मीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य