2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

कार्यालयको गैर जिम्मेवारीप्रति राप्रपा नेपालको कडा आपत्ती

नरी बडु, माघ २१ बैतडी ।
पछिल्लो समय बैतडी जिल्लामा सरकारी र गैरसरकारी क्षेत्रमा मौलाउदै गएको गैर जिम्मेवारी पनप्रति राप्रपा नेपालले कडा आपत्ति जनाएको छ ।
जिल्लामा रहेका प्राय कार्यालयहरुका अधिकार प्राप्त निकायहरुमा कागजी प्रगतिमात्रै देखाउने र जनताको नाममा आएको बजेटलाई आग्रह पुर्वाग्रहको आधारमा परिचालने गर्ने गरेको जनगुनासो बढ्न थालेपछि राप्रपा नेपालले विज्ञप्ती निकालेर आपत्ति जनाएको हो ।
“जनतालाई सेवा सुविधाबाट बञ्चीत गरी कार्यालयलाई राजनिति गर्ने थलो बनाएको, सुशासन र पारदर्शिताको माग गर्नेलाई धाक धम्की दिने गरेको प्रति कडा निन्दा गर्दछौ” ज्ञापन पत्रमा भनिएको छ ।
विधि प्रक्रिया र दायित्वबाट विमुख भएर निहित स्वार्थको लागि जेपनि गरेर बैतडीलाई कमाउने थलो नसम्झन समेत राप्रपा नेपालले कर्मचारी र कार्यालय प्रमुखहरुलाई राप्रपा नेपालका जिल्ला अध्यक्ष प्रेम बहादुर चन्दद्वारा हस्ताक्षरीत विज्ञप्तीमार्फत आग्रर्ह गरेको छ

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई