पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरीले प्रभावित भएको छ । यहि फागुन २४ गतेदेखि शुरु भएको नवौ पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सव मौसम परिर्वतनसँगै भएको झरीले प्रभावित भएको हो । मौसम सफा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरीले प्रभावित भएको छ । यहि फागुन २४ गतेदेखि शुरु भएको नवौ पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सव मौसम परिर्वतनसँगै भएको झरीले प्रभावित भएको हो । मौसम सफा"/>
2026-09-19 11:49 PM
पर्बत - PBT

महिला महोत्सव झरीले प्रभावित

पर्वत । नवौ पश्चिमाञ्चल महिला महोत्सव झरीले प्रभावित भएको छ । यहि फागुन २४ गतेदेखि शुरु भएको नवौ पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदिबहिनीको सातौ बार्षिक उत्सव मौसम परिर्वतनसँगै भएको झरीले प्रभावित भएको हो । मौसम सफा नभएका कारण सोचेको जस्तो दर्शकको आगमन हुन सकेको छैन ।


 महोत्सवको दोस्रो दिनदेखि मौसममा गडबढी भएपछि दर्शकको भीड कम लागेको छ । आज झण्डै १ लाख ५० हजार बराबरको टिकट विक्रि भएको आयोजकले जनाएको छ । मौसममा भएको गडबढीका बाबजूत पनि डेढ लाखको टिकट विक्रि हुनु राम्रै भएको आयोजकले जनाएको छ । महोत्सव यहि फागुन ३० गते सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो