2026-09-18 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीको क्षेत्रिय अधिवेसन मा कस्ले मार्यो बाजि पुरा पढ्न यहाँ क्लिक गर्नुहोस

नरी बडु, माघ २३ बैतडी ।
नेपाली कंग्रेसको १३ औँ जिल्ला अधिवेसन अन्र्तगत शुक्रबार क्षेत्रिय अधिवेसन सम्पन्न भएको छ ।
बैतडी जिल्ला क्षेत्र नं. १ को पाटन महिला विकास को हलमा र क्षेत्र नं. २ को जगन्नाथ बहुमुखि क्याम्पस ठोठलापानीको हलमा अधिवेसन सम्पन्न भएको हो ।
क्षेत्र नं. १ को सभापतिमा गौरीसिहले बाजि मारेका छन् । प्रतिद्वन्दी खगेन्द्र धामिलाई ६६ मतले पराजित गर्दै रावलले सभापतिको नेतृत्व कब्जा गरेका हुन् ।
यस्तै क्षेत्र नं. १ को सचिवमा चक्र बहादुर चन्द, कोषाध्यक्षमा अमर बहादुर बोहरा बिजयि भएको पाटनका पत्रकार बसन्त विष्टले जानकारी दिए ।
विष्टका अनुसार क्षेत्र नं. १ को माहाधिवेसन प्रतिनिधिमा उत्तर ऐर, केसब बहादुर चन्द, हरिमोहन भण्डारी, अम्मर बहादुर विष्ट, दिपक बम, लोकराज अवस्थी खुल्लाबाट त्यस्तै आदिवासी मा किरण कुमार राई, दलितबाट खेमराज लुहार, महिलाबाट सरस्वति कोली र जयन्ती कुवर कुवर(भण्डारी) र अपाङ्गबाट मान बहादुर ऐर चुनिएका छन् ।
क्षेत्र नं. २ को क्षेत्रिय सभापतिको बाजि तेजबहादुर चन्दले मारेका छन् । प्रतिद्वन्दी प्रेम बहादुर चन्द र यज्ञराज पन्तलाई उछिन्दै तेजबहादुरले बाजि मारेका हुन् ।
यस्तै सचिवमा सिवराज भट्टले बाजि मारेका छन् । क्षेत्रिय सचिवका बलिया प्रतिद्वन्दी सुरेन्द्र प्रशाद भट्टलाई उछिन्दै सिवराजले बाजि मारेका हुन् ।
कोसाध्यक्षमा तारादत्त बडुले बाजि मारेको बताईएको छ । महिला प्रतिद्वन्दी बसन्ती कार्किलाई उछिन्दै बडुले बाजि मारेका हुन् । क्षेत्र नं. २ को कार्यसमिती सदस्यहरुमा उत्तर कार्कि, झापु महता,
नरेन्द्र चन्द, विस्ना जोशि, सेर ब. चन्द, रन ब. बोहरा, भुवन राज भट्ट, नरेन्द्र जोशि, संकर सिह कार्कि चुनिएका छन् ।
यस्तै क्षेत्र नं. २ को माहाधिवेषन प्रतिनिधिमा जिल्ला सभापतिको बलिया उमेदबार चतुरबहादुर चन्द, विनयधोज चन्द, नर बहादुर चन्द, कर्ण साउद, नरेन्द्र सिह थापा, दिनेस बहादुर चन्द खुल्लाबाट चुनिएका छन् त्यस्तै महिला बाट मिना चन्द र माया बोहरा दलितबाट संकर नेपाली, अपाङ्गबाट चन्द्रसिह भाट र जनजातिबाट उसा गुरुङ माहिधिवेसन प्रतिनिधिमा चुनिएका छन् ।
बैतडी जिल्लाको क्षेत्र नं. १ मा संस्तापन र देउवा पक्षेले ५०/५० प्रतिशत बाजि मारेको बताईको छ भने क्षेत्र नं. २ को कार्यसमितीमा संस्तापन पक्षको बर्चश्व कायम छ । यस्तै क्षेत्र नं. २ को माहाधिवेसन प्रतिनिधिमा भने देउवा पक्ष बढी रहको नेपाली कंग्रसका प्रचार प्रसार संयोजक रमेस भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई