फागुन २७, विराटनगर । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज गरिएको नेपाल बन्दको प्रभाव पूर्वी नेपालमा बिहानदेखि परेको छ । 

स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २७, विराटनगर । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज गरिएको नेपाल बन्दको प्रभाव पूर्वी नेपालमा बिहानदेखि परेको छ । 

स"/>

2026-09-19 06:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

बन्दकर्ताद्वारा मोटरसाइकलमा आगजनी

फागुन २७, विराटनगर । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज गरिएको नेपाल बन्दको प्रभाव पूर्वी नेपालमा बिहानदेखि परेको छ । 

सो बन्दका कारण आज बिहानदेखि सार्वजनिक यातायातका साधन महेन्द्र राजमार्गका साथै सहायक मार्गमा गुडेका छैनन् । विराटनगरमा छिटफुटरुपमा मोटरसाइकल गुडिरहेका छन् । खासगरी विराटनगरमा दक्षिणी क्षेत्रमा मोर्चाका कार्यकर्ता ठूलो सङ्ख्यामा उत्रिएका छन् । बन्दको प्रभाव शिक्षण संस्थामा पनि परेको छ । बन्दकर्ताले बजारका साथै कलकारखाना बन्दको समेत आह्वान गरेका छन् । 

यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले मोरङमा अहिलेसम्म कुनै अप्रिय घटना नभए पनि सुनसरीको दुहवीमा एउटा मोटरसाइकलमा आगजनी भएको जानकारी गराएको छ । बन्दकर्ताले आगजनी गरी भागेको र सो मोटरसाइकलको नम्बर खुल्न नसकेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई