३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

धार्मीक प्रर्यटकिय सडकको माग

४ फाल्गुन २०७२, मंगलवार १२:२३

नरी बडु/ फागुन ४ बैतडी । बैतडीको कटौजपानी, रीम र सित्तडका स्थानियहरुले जिल्लाको मल्ढीक, रिम हुदै माहारुद्र मन्दिर सम्मको धार्मिक प्रयटकिय सडक मार्गको माग गरेका छन् ।

स्थानियको भेलाले उक्त क्षेत्रमा रहेका विभिन्न सक्तिपिठ तथा प्रर्यटकिय स्थलहरुको प्रवर्धन र प्रचारप्रसार गरी प्रयर्टन भित्र्याउने उद्देश्यले धार्मिक तथा पर्यटकिय सडकको माग गरेको हो ।

बैतडीको कटौजपानीमा बसेको स्थानियको भेलाले गोपालसिह कुवरको संयोजकत्वमा ३१ सदस्यीय धार्मिक तथा प्रयटकिय सडक माग सर्घष समिती समेत गठन गरेको छ ।

सो सडकको लागि अहिले स्थानियहरुबाट चन्दा संकलन भईरहेको र अहिले सम्म एक लाख भन्दा बढी रकम संकलन भैसकेको संघर्ष समितीका सदस्य कृष्ण बहादुर कुवरले बताउनुभयो ।

उक्त क्षेत्रमा रौलाकेदार, चनैराज, माहारुद्र, गलीना, मुमिराज लगायतका विभिन्न धार्मिक तथा प्रर्यटकिय स्थलहरु छन भने सो सडकबाट त्यस क्षेत्रका करीब २० हजार भन्दा बढी नागरीकहरु लाभाम्बीत हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए