पर्वत । जिल्लामा समाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले सप्ताह व्यापी कार्यक्रम गर्ने भएको छ । यहि फागुन ३० देखि चैत्र ६ सम्म विभिन्न "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा समाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले सप्ताह व्यापी कार्यक्रम गर्ने भएको छ । यहि फागुन ३० देखि चैत्र ६ सम्म विभिन्न "/>
२०८२, १६ चैत्र सोमबार
पर्बत - PBT

रोट्याक्टले यसरी मनाउँदै छ सप्ताहव्यापी कार्यक्रम

२०७३, २८ फाल्गुन शनिबार १२:४०

पर्वत । जिल्लामा समाजिक क्षेत्रमा क्रियाशिल रहेको रोट्याक्ट क्लब अफ पर्वतले सप्ताह व्यापी कार्यक्रम गर्ने भएको छ । यहि फागुन ३० देखि चैत्र ६ सम्म विभिन्न आठ वटा कार्यक्रम गरी आफ्नो सप्ताहव्यापी कार्यक्रम गर्न लागेको हो ।

 सप्ताहव्यापी कार्यक्रम अन्तर फागुन ३० गते स्थानीय विकास अधिकारले कार्यक्रमको उद्घाटन गर्नेछन् ।उद्घाटन पछि निम्न कार्यक्रमहरु हुने आयोजकले जनाएको छ । सो कार्यक्रमको लागि ३ लाख खर्च लाग्ने मुल संयोजक मिलन पौडेलले जानकारी दिए ।

Image may contain: 2 people, people standing and text

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड