फागुन २९, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधन बिना स्थानीय चुनाव हुनै नदिने चेतावनी दिएका छन्।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २९, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधन बिना स्थानीय चुनाव हुनै नदिने चेतावनी दिएका छन्।<"/>
2026-11-01 02:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संशोधन बिना स्थानीय चुनाव हुँदैन: यादव

फागुन २९, सप्तरी । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले संविधान संशोधन बिना स्थानीय चुनाव हुनै नदिने चेतावनी दिएका छन्।

सप्तरीको राजविराजमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका संयोजक यादवले आफूहरु चुनाव विरोधी नभएको तर संविधान संशोधन नभईकन गरिने चुनाव बहिष्कार गर्ने र सशक्त प्रतिकार गर्ने चेतावनी दिएका हुन्।

उनले प्रदेशिक संरचना र स्थानीय तह पुनर्संरचनाको विवाद नमिलेसम्म कुनैपनि हालतमा चुनाव हुन नदिने ठोकुवा गरेका हुन । उनले भने,“यो सरकार अहिले उल्टो बाटोमा हिँडिरहेको छ, प्रदेश नै बनेको छैन, तर स्थानीय तहको निर्वाचन गर्ने भन्दै हिँड्छ, यो कु बुद्धि हो, संघीयतालाई समाप्त पार्ने चालवाजी हो ।”

संघीय संसद र प्रादेशिक संसदको चुनाव नगरी स्थानीय तहको चुनाव गर्न खोजेर संघिय गणतन्त्रलाई समाप्त पार्न तथा देशलाई उल्टो दिशामा लग्न खोजिएको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द