पर्वत । रेडियो दिदिबहिनीको आयोजनामा भएको प्रथम दिदिबहिनी कम महिला भलिबलको उपाधी न्यू डाइमनले जितेको छ । आइतबार भएको खेलमा एपीएफलाई ३–१ को सोझो अन्तरले हराउँदै डाइमनले उपाधि जितेको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । रेडियो दिदिबहिनीको आयोजनामा भएको प्रथम दिदिबहिनी कम महिला भलिबलको उपाधी न्यू डाइमनले जितेको छ । आइतबार भएको खेलमा एपीएफलाई ३–१ को सोझो अन्तरले हराउँदै डाइमनले उपाधि जितेको हो ।

२०८३, १४ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

न्यू डाइमनले जित्यो प्रथम दिदीबहिनी कपको उपाधि

२०७३, २९ फाल्गुन आईतवार ०९:२२

पर्वत । रेडियो दिदिबहिनीको आयोजनामा भएको प्रथम दिदिबहिनी कम महिला भलिबलको उपाधी न्यू डाइमनले जितेको छ । आइतबार भएको खेलमा एपीएफलाई ३–१ को सोझो अन्तरले हराउँदै डाइमनले उपाधि जितेको हो ।

त्यस्तै आर्मीलाई हराउँदै प्रहरी तृतीय भएको छ भने आर्मी सान्तवना भएको छ ।  १०७ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस तथा सामूदायिक रेडियो, रेडियो दिदीबहिनीको सातौ वार्षिकोत्सवको अवसरमा उक्त भलिबल प्रतियोगिताको आयोजना गरिएको थियो । विजेता न्यू डाइमनले रु १ लाख सहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको एपीएफले ६० हजार र तेस्रो भएको प्रहरीले ४० हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा  तीन विभागीय क्लब एपीएफ, नेपाल पुलिस र आर्मी तथा न्यु डायमण्ड एकेडमी र पश्चिमाञ्चल भलिबल संघको टिमले सहभागिता जनाएका थिए । 

नेपाल भलिबल संघ, जिल्ला खेलकुद विकास समिति र पश्चिमाञ्चल भलिबल सघको प्राबिधिक सहयोगमा उक्त प्रतियोगिता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ