Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्युठानमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

By kit 2 मिनेट पढाइ

<p><b>सलिम अन्सारी/फागुन २९, प्युठान । </b>प्युठानमा &nbsp;आइतबार अपरान्ह &nbsp;मोटर साइकल दुर्घटना हुंदा दुई जना घाइते भएका &nbsp;छन ।<br></p><p>बड्डडाडा- दर्भान सडक खण्ड अन्तर्गत ढुङ्गेगढि ३ को बड्डडाडा बजार नजिकै लु २४ प ९७१५ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा &nbsp;सवार बाङ्गेसाल –६ निवासी अन्दाजी २८ बर्षिया वसन्त पौडेल र बर्ष २९ का कोमल रायमाझी घाइते भएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट्र ढुङ्गेगढिका इन्चार्ज कमल ओलिका अनुसार घाइते दुबै जनाको अबस्था गम्भीर छ ।</p><p>&nbsp;प्रहरीले उनिहरुलाई घटनास्थलबाट उद्धार गरि &nbsp;उपचारका लागि राप्ती मेडिकलहल दर्भान पठाइएको &nbsp;जनाएको छ । होलि खेलेर बड्डडाडाबाट घर तर्फ फर्कदै गर्दा मोटरसाइकल &nbsp;दुर्घट्ना भएको हो ।</p>