2026-06-29 02:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्वमेश्वर मावि मडको वार्षिकोत्सव सम्पन्न

बिन्दु चन्द, फागुन १२ बैतडी ।
बैतडीको कुलाउ गाविसमा अवस्थीत स्वमेश्वर मावि मडले आफ्नो ५६ औँ वार्षिकोत्सव एवम् अविभावक दिवस सोमबार विभित कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
विद्यालयले ५६ बसन्त पार गरी ५७ औँ बसन्तमा पार गरेको सुभ अवसरमा विभिन्न साँस्कृतिक तथा मनोरञ्चनात्मक कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मिन बहादुर चन्दको अध्यक्षतामा अयोजना गरीएको उक्त वार्षिकोत्सव कार्यक्रमको प्रमुख अथितिमा कुलाउ उमावि का प्राचार्य गोरख बाहादुर चन्द रहनुभएको थियो ।
वार्षिकोत्सवकै अवसरमा स्थानिय समाजसेवि एवम् उक्त कार्यक्रमका विशिष्ट अथिति सुरेस सिह ध्वनीले विद्यालयललाई २५ हजार चन्दा सहयोग समेत गरेको स्थानिय राम बहादुर चन्दले बताउनुभयो ।
उक्त विद्यालयको वार्षिक प्रतिवेदन विद्यालयका प्रधानाध्यापक प्रमानन्द कलौनीले प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण