पढ्न करिब 1 मिनेट लाग्छ

फागुन ३०, नवलपरासी । आज नवलपरासी लगायतका तराईका जिल्लाहरुमा होली पर्व मनाइदैछ । नवलपरासीमा पनि बिभिन्न ठाउँमा होली कार्यक्रमहरु आयोजना भएका छन् । यस्तै नवलपरासीका सञ्चारमाध्यमहरुले पनि आआफ्नो होली बिशेष कार्यक्रम आयोजना गरी दर्शक तथा स्रोताहरुसँग मनाइरहेका छन् ।

नवलपरासीका कावासोतीमा रहेको रेडियो कावासोतीले पनि यतिखेर आफ्नो होली कार्यक्रम मनाइरहेको छ । आफ्ना सहकर्मि तथा स्रोतामाझ यतिखेर रेडियो प्रांगणमा होली कार्यक्रम चलिरहेको छ । पत्रकार राम श्रीले सामाजिक सञ्जालमा केहि तस्बिर पोष्ट गरेका छन् जनु तपाई हेर्न सक्नुहुनेछ ।