2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

रणशुर गुल्मले निर्माण गर्न लागेको सौचालयको सिलन्यास

नरी बडु, फागुन १९ बैतडी । बैतडीको गुरुखोला गाविसमा रहेको मणिलेक उच्च माध्यमिक विद्यालयमा नेपाली सेनाको रणसुर गुल्मले निर्माण गर्न लागेको सौचालयको मंगलबार सिलन्यास गरीएको छ ।

जिल्लालाई खुल्ला दिशामुक्त गाविस घोषणा गर्न र विद्यार्थिहरुलाई सजिलो होस भन्ने उद्देश्यले निर्माण गर्न लागिएको उक्त सौचालयको मंगलबार सिलन्यास गरीएको हो ।

विषेस गरी बालबालीका, अपाङ्ग र महिलामैत्रि बन्न लागेको उक्त सौचालय भवनमा १० वटा कम्पाउण्ड अर्थात सौच गर्ने कोठा रहने रणसुर गुल्मका गुल्मपति सेनानी रणबहादुर खड्काले बताउनुभयो ।

खड्काका अनुसार उक्त सौचालयको अनुमानित लागत ८ लाख भन्दा बढी रहेको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले २ लाख जिल्ला विकास समितीले ३ लाख सहयोग र अन्य नेपाली सेनाको सहयोगमा हुने छ ।

आज प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, भवन डिभिजन कार्यालयका प्रमुख हिमाल केसि जिल्ला खानेपानीका प्रतिनिधि, पत्रकार लगायतको उपस्थीतिमा उक्त सौचालयको सिलन्यास गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई