2026-09-18 11:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नास्पतिको बोटैमा स्याउ पलायो गीत सार्वजनिक

mukesh bhattaनरी बडु/फागुन २१, बैतडी । लोक सांगितिक क्षेत्रमा उदाउदा कलाकार मुकेश भट्ट (वासुदेव) को “स्याउलाई माया नास्पाती बोटैले, मलाई माया कान्छीको ओठैले” स्याउ पलायो नास्पतिको बोटैमा स्याउ पलायो लोक दोहोरि गीत सार्वजनिक भएको छ ।

बैतडिमा जन्मनुभएका भट्टको सातौँ दोहोरिको रुपमा उक्त गित आज देखि बजारमा सार्वजनिक भएको हो । गायक मुकेस भट्टलाई उक्त गितमा गायिका माया भट्राइले साथ दिएकि छिन ।

स्टेज प्रोग्रामलाई लक्षित गरि गाइएको उक्त गितले नया पुस्ताको मन जित्ने विश्वास गरिएको छ । शब्द संकलन समेत भट्ट आफैले गरेका उक्त गितलाई काठमाण्डौमा रहेको मालाश्री स्टुडियोले संगित दिइ दोहोरिको रुपमा बाहिर ल्याएको हो ।

यस अघि भट्टका “जोडि देउन सानु” लगायतका अन्य दोहोरि गितहरु सार्वजनिक भइसकेका छन । दोहोरी क्षेत्रमा क्रियासिल भट्ले आउदा दिनमा सुदूरपश्चिमको कला, संस्कृतिलाई जोगाउने उद्देश्यले डेउडा गीत पनि गाउने तयारीमा रहेको बताएका छन् । आफुले गाएको गितहरु सुन्न चाहेमा ९८४८७३६६४९ मा सम्पर्क गरी श्रोताहरुलाई आफ्नो ईमेल ठेगाना उपलब्ध गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई