2026-06-29 06:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

नेकपा एमालेको ईलाका स्तरीय भेला सम्पन्न

नरी बडु/ फागुन २१ बैतडी । नेकपा एमाले बैतडीकोे इलाकास्तरीय कार्यकर्ता भेला आज जिल्लाको शर्माैली गाविसमा सम्पन्न भएको छ ।

पार्टीलाई सुदृढिकरण गर्दै नेपालमा बनेको नयाँ संविधान २०७२ को जानकारी गराउने उद्देश्यले आयोजना गरीएको कार्यकता भेला ईलाका नम्बर ९ को शर्मालीमा सम्पन्न भएको हो ।

भेलामा नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य एवम् भेलाका प्रमुख अथिति पुरनसिह दयाल, एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवम कार्यक्रमका विशिष्ट अथिति माहादेव भट्ट, इलाका नंम्बर ८ का इन्चार्ज एवम् कार्यक्रमका अथिति नरेन्द्र भट्ट र जिल्ला कार्यसमिती सदस्य सरश्वति नेपालीले कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

उक्त भेलाले आज ईलाका नम्बर ९ को १७ सदस्यीय ईलाका कमिटी समेत गठन गरेको छ । इलाका इस्तरीय कमिटीको अध्यक्षमा शुक्रदेव साउद, उपाध्यक्षमा चक्रसिह साउद, सचिवमा लोकेन्द्र साउद र सहसचिवमा गोरख विष्ट रहेको जिल्ला कार्यसमिती सदस्य सरश्वति नेपालीले बताउनुभयो ।

नेपालीका अनुसार आजै नेपाल उत्पीडित जातिय मुक्ती समाज को ९ सदस्यीय कमिटी पनि गठन गरीएको छ । कमिटीको अध्यक्षमा सुरेन्द्र दमाई, उपाध्यक्षमा सुन्दरराम तिरुवा, सचिवमा गापि तिरुवा र सहसचिवमा गोपी नेपाली रहेका छन ।

आज शर्मालीमा भव्य रुपमा सम्पन्न गरीएको भेलाको अवसरमा नेपाली कंग्रस, एनेकपा माओबादी र राप्रपा लगायतका पार्टीबाट १० जनाले एमाले प्रवेस गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ