पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको रोट्याक्ट क्लब अफ पर्वतले पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि लालेश्वर गुफा परिसरको बृहत सरसफाइ तथा मुत्ति अनावरण गरेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको रोट्याक्ट क्लब अफ पर्वतले पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि लालेश्वर गुफा परिसरको बृहत सरसफाइ तथा मुत्ति अनावरण गरेको छ । 

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रोट्याक्टले गर्यो लालेश्वर गुफामा शिव पार्वतीको मुत्र्ति अनावरण

२०७३, १ चैत्र मंगलवार ०९:०६

पर्वत । जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको रोट्याक्ट क्लब अफ पर्वतले पर्यटन क्षेत्रको विकास र प्रर्वद्धनको लागि लालेश्वर गुफा परिसरको बृहत सरसफाइ तथा मुत्ति अनावरण गरेको छ । 

चुवामा रहेको उक्त गुफा केहि महिना अगाडि मात्रै फेला परेको थियो । गुफाको प्रचारप्रसारको लागि रोट्याक्ट क्लब अफ पर्वतले आफ्नो सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिनमा उक्त गुफामा शिव पार्वतको  मुत्ति स्थापना तथा बृहत सरसफाइ गरेको हो । 


जिल्लामा भएका धार्मिक तथा पर्यटकीय क्षेत्रको उजागर गरी प्रचारप्रसार गर्ने उदेश्यका साथ सो कार्यक्रमको आयोजना गरिएको क्लबका अध्यक्ष आर.सी पौडेलले जानकारी दिए ।

कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंङ गुरुङले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा क्लबले गरेको योगदान अतुलनीय रहेको बताए । नगरापालिका क्षेत्रभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको पहिचार र प्रर्वद्धन गर्ने जिम्मेवारी नगरपालिकाको भएता पनि क्लबले गर्नु समाजको रुपमान्तरणको आयाम भएको बताए । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति