२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

हिस्तानका दुई विद्यार्थी वेपत्ता

२ चैत्र २०७३, बुधबार ०९:५६

चैत २, म्याग्दी । म्याग्दीको हिस्तानका दुई बालक विद्यालयबाटै बेपत्ता भएका छन् । हिस्तानको मण्डली प्राविको कक्षा ४ मा पढ्ने १० वर्षीय राजकुमार बिक र ८ वर्षीय सुवास रन्तिजा मङ्गलबार दिउँसोदेखि बेपत्ता भएका हुन् । 

दिउँसो १ बजे छुट्टीको समयमा विद्यालयबाट निस्किएका उनीहरु अहिलेसम्म फेला नपरेको आदर्श मावि, रीमा स्रोतकेन्द्रका स्रोतव्यक्ति भरतकुमार पुनले जानकारी दिनुभयो । विद्यालय पोशाक र झोलासहित रहेका उनीहरु घर नगएपछि अभिभावक र शिक्षकले प्रहरीमार्फत खोजी गरिरहेका छन् । 

खोजी गर्ने क्रममा उनीहरुले मङ्गलबार साँझ पर्वतको मल्लाज लामाखेतमा रहेका आफन्तकहाँ झोला राखेको पाइएको छ । तर उनीहरुको अवस्था पहिचान हुन नसकेकाले प्रहरीमार्फत खोजी तीव्र पारिएको स्रोतव्यक्ति पुनले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु