२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

रामग्राम जेसिज परासीद्धारा रक्तदान कार्यक्रम

२ चैत्र २०७३, बुधबार १०:२९

सरु शर्मा/चैत २, परासी । रामग्राम जेसिज परासीले आज आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

सामाजिक कार्यमा सधै सक्रिय रहेको रामग्राम जेसिजले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत आज उक्त कार्यक्रम सम्पन्न गरेको हो । उद्योग वाणिज्य संघ नवलपरासीका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताको प्रमुख अतिथ्य तथा रामग्राम जेसिज २०१७ का अध्यक्ष संजय कुमार पाठकको अध्यक्षतामा जिल्ला पृथ्वीचन्द्र अस्पतालमा कार्यक्रम सम्पन्न भएको हो  ।

कार्यक्रममा जेसिज तथा जेसिजमा आस्था राख्ने १२ जनाले रक्तदान गरेको महासचिव मुक्ति पौडेलले जानकारी दिनुभयो । प्रत्येक बर्ष मानव सेवालाई सर्बोपरि ठान्ने जेसिज आस्था अनुसार रक्तदान कार्यक्रम गर्दै आएको उक्त सँस्थाले सँकलन भएको रगत नेपाल रेडक्रस सोसाईटी नवलपरासी शाखाको ब्लड बंैकलाई दान गर्ने बताएको छ । ब्लड बंैकमा रगतको अभाव भएपछि शाखाको अनुरोधमा जेसिजले सो कार्यक्रम आयोजना गरि रक्तदान गरेको हो ।

जेसिजकी सिता कुवँरको सँयोजकत्वमा भएको उक्त कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. मोहम्मद नुरुलहोदा, पत्रकार केशव पराजुली लगायतले मन्तब्य राख्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल