2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

जिवन उपयोगि सिप तथा दौँतरी शिक्षा कार्यक्रम लागु हुने

नरी बडु, चैत्र ३ बैतडी ।
बैतडीमा जिवन उपयोगि सिप तथा दौँतरी शिक्षा कार्यक्रम लागु हुने भएको छ ।

जिल्लामा रहेका बालकालीकाहरुलाई प्राकृतिक विपदका कारण उत्पन्न हुनसक्ने जोखिमहरु संग सामना गरी बालबालीकाहरुको क्षमता विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम लागुन हुने भएको हो ।

जिल्लाका पाँच वटा गाविसहरुमा उक्त कार्यक्रम लागु हुनलागेको लुनिभा नेपालका जिल्ला आर्थिक तथा प्रशासन अधिकृत यज्ञराज बोकटीले बताउनुभयो ।
अधिकृत बोकटीका अनुसार कार्यक्रम लागु हुने गाविसहरुमा क्रमश सिद्धेश्वर, विसालपुर, श्रीकेदार, वासुलिङ्ग र रोडिदेवल गाविसहरु रहेका छन् ।

यूनिसेफ र लुनिभा नेपालको संयुक्त सहकार्यमा उक्त कार्यक्रम मार्चदेखि जुलाई सम्म संञ्चालन लागेको उहाँको भनाई छ । बोकटीका अनुसार उक्त कार्यक्रम पश्चात जिल्लामा दौँतरी सहयोगि सम्बन्ध विस्तार भई आकस्मीक सेवामा समेत वृद्धि हुने छ ।

उक्त परियोजनाले मंगलबार कार्यक्रम संञ्चालनको लागि जिल्लामा स्थानियविकास अधिकारी खेमराज विस्टको संयोजकत्वमा प्रमुख जि ल्लाअधिकारी, शिक्षा कार्यालय, गैसस माहासंघ, पत्रकार महासंघ लगायतका निकायहरु सदस्य रहने गरी एउटा सल्लाहाकार समिती समेत गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई