आजबा यस बर्षको एसएलसी  परीक्षा शुरु हुदै छ ।  परीक्षामा सहभागी हुने छात्राहरुका लागी सेनेटरी प्याड वितरण गरिएको छ । पर्वत जिल्लाका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आजबा यस बर्षको एसएलसी  परीक्षा शुरु हुदै छ ।  परीक्षामा सहभागी हुने छात्राहरुका लागी सेनेटरी प्याड वितरण गरिएको छ । पर्वत जिल्लाका"/>
२८ पुष २०८२, सोमबार
पर्बत - PBT

छात्रालाई सेनेटरी प्याड वितरण

३ चैत्र २०७३, बिहीबार ०४:४३

आजबा यस बर्षको एसएलसी  परीक्षा शुरु हुदै छ ।  परीक्षामा सहभागी हुने छात्राहरुका लागी सेनेटरी प्याड वितरण गरिएको छ । पर्वत जिल्लाका १९ वटा परिक्षा केन्द्रका लागी      सेनेटरी प्याड वितरण गरिएको हो । जिल्लामा क्रियाशिल समाज कल्याण श्रोत विकास केन्द्र सोडक नेपाल पर्वतले १०० प्याकेट सेनेटरी प्याड जिल्ला शिक्षा कार्यालय पर्वतलाई उपलब्ध गराएको छ ।

विगतका वर्षहरुमा परिक्षामा सहभागी छात्राहरु महिनावारीको समस्यले परिक्षा समेत छाडने समस्या रहेकोमा यस अभियानले परिक्षामा सहभागी छात्राहरु लाई सहजहुने जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । विद्यालयमा छात्रा मैत्री वातवरण नुहुदा अझैपनी छात्राहरुले समस्या झेल्दै आएको विद्यालयमा अध्ययनरत छात्राहरुको भनाईरहको छ । सोडेक नेपाल पर्वतले पछिल्लो समयमा जिल्लाका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तकालागी विभिन्न अभियान संचालन गर्दै आएको संस्थाका कार्यक्रम व्यवस्थापक देवीप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन