2026-09-19 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

पार्वतीकुण्डको केन्द्र थाम्बुचेतमा राख्न माग

चैत ३, रसुवा । राज्य पुनःसंरचनानुसार नयाँ ढाँचामा स्थापित पार्वतीकुण्ड गाउँपालिकाको केन्द्र थाम्बुचेतमा राख्नुपर्ने माग गर्दै स्थानीयवासीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । 

गत कात्तिक ८ गते बसेको स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको निर्णयबमोजिम पार्वतीकुण्डको केन्द्र गोल्जुङबेंसी वा थाम्बुचेतमा राख्नुपर्नेमा जबर्जस्ती गोल्जुङमा राख्ने खोजिएकाले त्यसविरुद्ध ज्ञापनपत्र बुझाइएको स्थानीयवासी सोनामदोर्जे तामाङले जानकारी दिनुभयो । 

तोकिएको स्थानमा केन्द्र सञ्चालन नभए आफूहरुलाई मान्य नहुने जनाउँदै चिलिमे, गत्लाङ र हाकुबासीले आन्दोलन गर्ने चेतावनी दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई