चैत ३, काठमाडौं । चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बरामद भएको छ ।

रसुवागढी नाकामा बा १७ प २५७७ नम्बरको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ३, काठमाडौं । चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बरामद भएको छ ।

रसुवागढी नाकामा बा १७ प २५७७ नम्बरको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याए"/>

2026-09-19 02:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

फेरी नेपाल भित्रिदै गरेको ७ किलो सुन बरामद

चैत ३, काठमाडौं । चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको ७ किलो सुन बरामद भएको छ ।

रसुवागढी नाकामा बा १७ प २५७७ नम्बरको गाडीको फिल्टरमा फल्स बटम बनाएर लुकाई ल्याएको अवस्थामा सुन बरामद भएको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले बताए । उनका अनुसार सुन आउन लागेको सूचना आएको थियो ।

यो गाडी केरुङमा होटल ब्यवसाय गर्दै आएका स्याङ्जाका प्रकाश गैरेको भएको खुलेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई