पढ्न करिब 1 मिनेट लाग्छ

चैत ४, प्युठान । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले देशभरका ४ सय ८१ गाउँपालिकाका लागि कार्यकारी अधिकृत खटाएसँगै प्युठानमा ७ गाउँपालिकामा पनि अधिकृत तोकेको छ ।

मन्त्रालयले अधिकृतहरुलाई गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ ।

निर्वाचन आयोगले बिहीबारसम्म गाउँपालिका र नगरपालिकाहरुमा प्रमुख तोकेर कर्मचारी खटाउन निर्देशन दिएपछि गाउँपालिकामा अधिकृत तोकिएको हो।

प्युठानमा ७ गाउँपालिकामा को-को अधिकृत तोकिए ?