सागर शर्मा/चैत ४, प्यूठान । विपद् जोखिम व्यवस्थापन सम्वन्धि ३ दिने तालिम प्यूठानमा सम्पन्न भएको छ । 

समुदायमा आई परेको विपद्लाई सत्य तथ्य रुप"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत ४, प्यूठान । विपद् जोखिम व्यवस्थापन सम्वन्धि ३ दिने तालिम प्यूठानमा सम्पन्न भएको छ । 

समुदायमा आई परेको विपद्लाई सत्य तथ्य रुप"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका पत्रकारलाई विपद व्यवस्थापन सम्वन्धि तालिम दिइयो

२०७३, ४ चैत्र शुक्रबार ११:५५


सागर शर्मा/चैत ४, प्यूठान । विपद् जोखिम व्यवस्थापन सम्वन्धि ३ दिने तालिम प्यूठानमा सम्पन्न भएको छ । 

समुदायमा आई परेको विपद्लाई सत्य तथ्य रुपमा उजागर कसरी गर्ने भन्ने सम्वन्धमा तालिम दिइएको हो । तालिमका प्रशिक्षक तथा समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका योजना अधिकृत बद्रिनाथ लम्सालले भन्नु भयो सञ्चार माध्यम समुदायमा विश्वासकोे माध्यम बनेको छ । ‘घटना दुर्घटनालाई तथ्यमा आधारित रहेर समाचार लेखि समुदायको ऐना बन्न आवश्यक छ ।’

 जिल्लाका विभिन्न सञ्चार माध्यममा आवद्ध १५ जना पत्रकारहरुलाई विपद् सम्वन्धि महत्वपुर्ण शव्दावलि, पुर्व सुचना प्रणालि सत्य सुचना प्रवाह लगाएत विपद् सम्वन्धि जारी गरिएको नितिनियम सम्वन्धि छलफल गरिएको हो ।

फुलवारी एकिकृत ग्रामिण सस्था अन्र्तगत पहल कार्यक्रम मार्फत सञ्चालन गरिएको तालिमको सहजिकरण पहल कार्यक्रमको क्षेत्रिय संयोजक डम्वर सुनार, जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत अम्मर विष्ट, जिल्ला बन कार्यालय प्यूठानका रेन्जर हरि पौडेल र जिल्ला समन्वय समितिका योजना अधिकृत बद्रिनाथ लम्सालले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित