चैत ४, अर्घाखाँची ।  दुबै मृगौला फेल भएर अहिले काठमाण्डौको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस ८ अमलाचौरका खिम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत ४, अर्घाखाँची ।  दुबै मृगौला फेल भएर अहिले काठमाण्डौको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस ८ अमलाचौरका खिम "/>
2026-10-16 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

दुबै मृगौला फेल भएका ढाकावाङ्गका बेल्बासेद्वारा सहयोगको याचना

चैत ४, अर्घाखाँची ।  दुबै मृगौला फेल भएर अहिले काठमाण्डौको मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत रहेका अर्घाखाँची जिल्लाको ढाकावाङ्ग गाविस ८ अमलाचौरका खिम राज बेल्बासेलाई  बैदेशिक रोजगारीको रुपमा दक्षिण कोरीमा रहेका नेपालीहरुले  सहयोग गरेको छन् ।

विगत लामो समय देखि दुबै मृगौला फेल भई हाल काठमाण्डौमा उपचार रत रहेका बेल्बासेलाई अझै पनि उपचारको लागि आर्थिक अभाव भएको पिडीतकी श्रीमती बिमला बेल्बासेले जानकारी दिईन् ।

 अझै करिव ६ महिना अस्पतालमा नै बस्नुपर्ने र महिनाको करिव १ देखि डेढ लाख सम्म रकम लाग्ने भएको कारण पिडीत परिवारले सहयोगको याचन गरेका छन् ।

ढाकावाङ्ग गाविसबाट रोजगारीका लागि दक्षिण कोरिया गएका विभिन्न व्याक्तिहरुले १ लाख ४० हजार रुपैयाँ संकलन गरी नेपाल पठाइएको त्यहाँबाट राजु बन्जाडेले जानकारी दिए । 

उनको उपचारको लागि सहयोग संकलनको लागि लागेका राजेन्द्र बेल्बासेका अनुसार ३४ जना विभिन्न व्याक्तिहरुबाट संकलन गरिएको रकम पिडीतकी श्रीमतीलाई प्रदान गरिएको छ ।

यदि कुनै महानुभावले पिडीत बेल्बासेलाई सहयोग गर्न चाहेमा मोवाईल  नम्बर ९८४७९२६७३६ मा सम्पर्क गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु