Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

नवलपरासीका ७ नगरपालिका र ८ गाउँपालिकामा कार्यकारी अधिकृत (को को खटिए ?)

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><img src="http://sajhasabal.com/uploads/posts/7d6dd878d2f7cee54c142e7746324fbf1489814975.jpg" style="width: 409px; float: left;">सरु शर्मा | चैत्र ५, परासी | सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अनुसार नवलपरासीका ७ &nbsp;नगरपालिकामा पनि कार्यकारी अधिकृत पठाईएको छ । मन्त्रालयले चैत्र ४ गने शुक्रबार सार्बजनिक गरेको जानकारी अनुसार नवलरासीका नवलपरासी नगरपालिकामा &nbsp;शेषकान्त पौडेललाई कार्यकारी अधिकृतका रुपमा खटाइएको &nbsp;छ ।&nbsp;<br></p><p>यस्तै देवचुली नगरपालिकामा मान बहादुर खड्का,मध्यबिन्दु नगरपालिकामा शिवराज सेढाई, गैडाकोट नगरपालिकामा शिवप्रसाद रिजाल, बर्दघाट नगरपालिकामा बलराम अर्याल , &nbsp;रामग्राम नगरपालिकामा कृष्ण प्रसाद चापागाई &nbsp;र सुनवल नगरपालिकामा रामलाल श्रेष्ठलाई खटाईएको जनाएको छ । स्थानिय निकायको चुनावको तयारी गर्न धेरै बाकि रहेकाले उनीहरुलाई ढिलो नगरी रमानालिएर हाजिर हुन मन्त्रालयले निर्देशन दिएको छ ।&nbsp;</p><p>यस्तै नवलपरासीका गाउपालिकामा पनि मन्त्रालयले कार्यकारी अधिकृत खटाईसकेको छ । जस अन्तर्गत नवलपरासीको बुलिङटार गाउपालिकामा घनश्याम गाहा, बुङदीकालि गाउपालिकामा कृष्ण प्रसाद ज्ञवाली, हुप्सेकोट गाउपालिकामा छत्र बहादुर अधिकारी, बिनयी गाउपालिकामा सुरेन्द्र प्रसाद बस्याल, त्रिबेणी सुस्ता &nbsp;गाउपालिकामा जिवलाल श्रेष्ठ, प्रतापपुर गाउपालिकामा रुद्र लाल भुषाल, पाल्हिनन्दन गाउपालिकामा लेखनाथ न्यौपाने र सरावल गाउपालिकामा झबिश्वर रेग्मीलाई कार्यकारी अधिकृत तोकिएको छ । नँया तोकिएका कार्यकारी अधिकृतहरु आ आफ्नो गाउपालिकामा खटिईसकेको जिल्ला समन्वय समितिले जनाएको छ । &nbsp;</p>