३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

माटोखन्ने क्रममा ढीस्कोले पुरीएर एकको मृत्यू

६ चैत्र २०७२, शनिबार ००:४४

नरी बडु, चैत्र ६ बैतडी ।
बैतडीको आम्चोरा गाविस ९ कि एक किशोरीको माटो खन्ने क्रममा ढीस्कोले पुरीएर मृत्यू भएको छ ।

घर पोत्न माटो खन्न गएकि आम्चोरा गाविस ९ जाईबटाका मदन बहादुर चन्दकि १५ वर्षिय छोरी गिता चन्दको माटो खन्ने क्रममा ढीस्कोले पुरीएर घटनास्थलमानै मृत्यू भएको हो ।

जबलपुर माविमा कक्षा ९ मा अध्ययनरथ गिता आमासंगै हिजो अपरान्नतिर माटो खन्न गएकि थिईन । हिजो करीब साढे पाँच बजेतिर उनको मृत्यू भएको हल्दुबिनायक प्रहरी चौकिका असई रामप्रसाद अवस्थीले बताउनुभयो ।

घटना हिजो बेलुका भएको र प्रहरीलाई ढीलो खबर आएकाले प्रहरी भने आज मात्र घटनास्थल जाने उहाँले बताउनुभयो । मृतक गिताको सव भने घटनास्थलबाट घर ल्याईसकेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली