२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

हृदय रोग निवारण प्रतिस्ठान अर्घाखाँचीको दोस्रो अधिवेशन सम्पन्न

५ चैत्र २०७३, शनिबार १६:०५

चैत ५, अर्घाखाँची । नेपाल हृदय रोग निवारण प्रतिस्ठान अर्घाखाँची शाखाको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ ।

अधिवेशनले सुर्य थापाको अध्यक्षतामा १५ सदस्यीय कार्य समितिको चयन गरेको छ । जसको उपाध्यक्षहरूमा कृष्ण प्रसाद खनाल, मेनुका पौडेल, राजेन्द्र श्रेष्ठ, सचिबमा कृष्णप्रसाद भुसाल, सहसचिव ईन्दिरा श्रेष्ठ, कोषाध्यक्ष रामप्रसाद पन्थी ,सहकोषाध्यक्ष बसन्ता पौडेल,र सदस्यहरूमा क्रमशः यमराज पाण्डे ,टोपलाल खनाल, तिलक मिश्र, बलराम बन्जाडे, बिष्णुहरि भुसाल, गुरु प्रसाद भुसाल लाई निर्वा्चित गरेको छ भने एक स्थान रिक्त राखेको छ । त्यस्तै अधिवेशनले श्याम घिमिरे, धर्म राज बन्जाडे, नारायण प्रसाद पौडेल र लक्ष्मी चुदालिलाई सल्लाहकारमा चयन गरेको छ ।

यश अघि अधिवेशनको उद्घाटन गर्दै उद्योग बाणिज्य संघ का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले मानव अंगको अति संबेदनसिल अंग मुटु भएकाले यसको उचित  संरक्षण र हेरचाह गरिएमा मानिसले दृघ जिबन जिउन सक्ने भन्दै सबै ब्यक्तिहरूले सामजमा चेतना मुलक सन्देश जगाउनु पर्नेमा जोड दिनु भएको थियो । साथै उहाँले यसको प्रचार प्रसार को लागि राज्य ले उचिच कदम चालि स्वस्थ्य समाजको निर्माणको लागि पहल गर्नुको बिकल्प नभएको समेत बताउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष हिमबहादुर जिसि लेकालि,जिल्ला स्वास्थ्य कार्यलय का राम प्रसाद गौतम ,जनज्योति माबि ब्यवस्थापन समिति का अध्यक्ष धर्म राज  बन्जाडे,जिल्ला  खेलकुदक बिकास समिति का अध्यक्ष सिद्धि प्रसाद भुसाल, अर्घाखाँची अस्पतालका अध्यक्ष नारायण पौडेल लगाएतले शुभकामना मनतब्य राख्दै आहार बिहार र बिचार मा ध्यान दिएमा स्वस्थ्य जीवन बिताउन सकिने कुरामा सबै ले ध्यान दिनुपर्ने कुरामा जोड दिनु भएको थियो ।कार्यक्रम संस्था का अध्यक्ष हुम प्रसाद भुसालको अध्यक्षता मेनुका पौडेलको स्वागत मनतब्य र सुर्य थापाको सन्चालनमा सम्पन्न भएको पत्रकार श्याम घिमिरेले खबर पठाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य