(सास) चैत्र ६ । दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि जनचेतनामुलक सडक नाटक आज दोलखाको विभिन्न तीन ठाउँमा प्रदर्शन गरिएको छ । 

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) को आयोजनामा  आवाज आर्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... (सास) चैत्र ६ । दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि जनचेतनामुलक सडक नाटक आज दोलखाको विभिन्न तीन ठाउँमा प्रदर्शन गरिएको छ । 

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) को आयोजनामा  आवाज आर्ट"/>

2026-09-19 02:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा नाटकबाटै मेलमिलापको अपिल

(सास) चैत्र ६ । दोलखा । सामुदायिक मेलमिलाप सम्बन्धि जनचेतनामुलक सडक नाटक आज दोलखाको विभिन्न तीन ठाउँमा प्रदर्शन गरिएको छ । 

प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल (एनआरसिटीसी) को आयोजनामा  आवाज आर्ट क्रियसनले साविकको सुष्पाक्षमावति, सुन्द्रावति र सुनखानी गाविसमा नाटक प्रदर्शन गरेको आयोजकले जानकारी दिएको छ । समुदायका विवादहरु स्थानिय स्तरमै स्थापित सामुदायिक मेलमिलाप केन्द्र  मार्फत समाधान गर्न सन्देश दिने उद्धेश्यले नाटक प्रदर्शन गरिएको सामुदायिक मेलमिलाप कार्यक्रम दोलखाका संयोजक ताराबहादुर महतले जानकारी दिनुभयो । 

हिजोबाट शुरु भएको नाटक जिल्लाका साविकको दुई नगरपालिका र ४८ वटै गाविसमा प्रदर्शन गरिने आयोजकले जनाएको छ । हिजो लाँकुरीडाँडा र बोच गाविसमा प्रदर्शन भएको नाटक भोलि लापिलाङ्ग, लामिडाँडा र बाबरे गाविसमा प्रदर्शन हुने भएको छ  । द एसिया फउण्डेसनको आर्थिक सहयोग र स्थानिय तहको समन्वयमा एनआरसिटीसीले करिब डेढ बर्षदेखि दोलखा जिल्लामा सामुदायिक मेलमिलाप कार्यक्रम संचालन गरीरहेको छ । कार्यक्रम अन्र्तगत जिल्लामा साविकको एक नगरपालिका र ४५ गाविसमा स्थापित मेलमिलाप केन्द्र मार्फत  करिब ४ सयको हाराहारीमा देवानी प्रकृतिका विवादहरु समाधान गरिएको कार्यक्रम संयोजक महतको भनाई ंछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई