2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

ट्रेड युनियन चुनावको रणनितिबारे छलफल

मोहन चन्द/ चैत्र ११ बैतडी ।
कर्मचारी युनियन संघ ले राष्ट्र सेवा निश्पक्षता, तटस्तता र कर्मचारी एकता भन्ने मुल नाराका साथ आधिकारी ट्रेड युनियनको चुनावको रणनितिको बारेमा आज एक कार्यक्रमका छलफल गरेको छ ।

नजिकिदै गरेको ट्रेड युनियनको चुनावको प्रचारप्रशार होस भन्ने उद्देश्यले उक्त छलफल कार्यक्रमको आयोजना गरीएको हो ।

नेपाली काग्रेस जिल्ला कार्य समितीका सभापति नरेन्द्र सिह थापाको प्रमुख आथित्यमा र कर्मचारी युनियन संघ बैतडीका अध्यक्ष केसबदत्त भट्टको अध्यक्षतामा आयोजना गरीएको छलफल कार्यक्रममा प्रमुख अथिति थापाले टे«ड युनियनको चुनावमा आफ्नो पार्टीबाट जिल्लाका सम्पुर्ण पार्टी संग आस्थावान सबेलाई चुनावमा सहयोग गर्न प्रतिवद्ध रहन आग्रह गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अथिति एवमा नेपाल निजामति कर्मचारी युनियन संघका केन्द्रय उपाध्यक्ष संकर पुरीले बामपन्थि संगठनका साथीहरुले बजारमा भोट माग्दै हिन्दा बल्ल आफ्नो संघका सदस्यहरु झ्यालबाट हेर्ने अल्छी बानि भएकाले यसलाई सुधार गरेर चुनावको लागि खटेर लाग्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई