रमेश बम (युएई) | बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्याल विश्व रेकर्ड कायम गर्ने मिसनमा जुटेका छन् । 

बिगत लामो समय देखि नेपाली पत्रकारीता सङ्गै नेपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश बम (युएई) | बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्याल विश्व रेकर्ड कायम गर्ने मिसनमा जुटेका छन् । 

बिगत लामो समय देखि नेपाली पत्रकारीता सङ्गै नेपा"/>

2026-09-18 11:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

“बिश्व रेकर्ड राख्ने मिसनमा बर्दियाका कर्ण”

रमेश बम (युएई) | बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्याल विश्व रेकर्ड कायम गर्ने मिसनमा जुटेका छन् । 

बिगत लामो समय देखि नेपाली पत्रकारीता सङ्गै नेपाली साङ्गितिक क्षेत्रमा कृयासिल सन्ज्यालले आफ्नो जन्मदिनको अबसरमा मिसन पूरा गर्ने बताए । बिक्रम सम्बत २०४८ सालमा जुम्लाको सिजामा जन्मिएका कर्णले आउदो बैशाख १७ गतेका दिन हालसम्म कसैले नगरेको एक साहसिक काम गर्दैछ्न । जुन नेपालको नदि र पुलसँग सम्बन्धित हुने उनले बताए । यधपी उनले विशेष कारणबस स्थान भने सार्वजनिक गरेनन् । उनले विश्व रेकर्ड कायम गर्दै गिनिज बुकमा नाम लेखाउने आफ्नो सानैदेखीको लक्ष्य बताउदै आउँदो बैशाख १७ मा त्यो काम पूरा गर्ने अठोट व्यक्त गरे । उनले भने “मेरो यो मिसनलाइ पूरा गर्न सबैलाइ आग्रह गर्छु, यो मेरो ब्यक्तिगत मात्र नभै सिङ्गो देशको साहासिक काम सँग जोडिएको छ” ।

जन्मदिनको अबसरमा यो काम सफल गरेरै छोड्ने दाबी सहित उनले यसमा कुनै सङ्का नगर्न आग्रह गरे । यस्तो काम हालसम्म कसैले गरेको छैन, त्यो काम म पूरा गर्छ यो मेरो अठोट हो, सन्ज्यालले भने यसमा सहयोग गर्न नेपालस्थित संबंधित निकायलाइ मेरो आग्रह छ । उनको अठोट चाही के हो त हेर्न बाँकी छ  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई