पर्वत । फलेवसा नगरपालिका १० मा भिषण आगोलागी हुदाँ लाखौको क्षती भएको छ । सोमबार राती स्थानीय प्रेमबहादुर थापाको भान्साबाट शुरु भएको आगोलागीले उनको ७ लाख भन्दा बढीको क्षती भएको छ । आगोलागीबाट ७ बाख्रा, २ भैसी जलेर खरानी भएका छन् ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । फलेवसा नगरपालिका १० मा भिषण आगोलागी हुदाँ लाखौको क्षती भएको छ । सोमबार राती स्थानीय प्रेमबहादुर थापाको भान्साबाट शुरु भएको आगोलागीले उनको ७ लाख भन्दा बढीको क्षती भएको छ । आगोलागीबाट ७ बाख्रा, २ भैसी जलेर खरानी भएका छन् ।"/>
१७ कार्तिक २०८१, शनिबार
पर्बत - PBT

फलेवास नपामा आगोलागी

८ चैत्र २०७३, मंगलवार ०४:१६

पर्वत । फलेवसा नगरपालिका १० मा भिषण आगोलागी हुदाँ लाखौको क्षती भएको छ । सोमबार राती स्थानीय प्रेमबहादुर थापाको भान्साबाट शुरु भएको आगोलागीले उनको ७ लाख भन्दा बढीको क्षती भएको छ । आगोलागीबाट ७ बाख्रा, २ भैसी जलेर खरानी भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारी अनुसार थापाले घरमा बस्तुभाउका लागि कुडो पकाउँदै गर्दा आगलागी भएको हो । आगलागीबाट थापाको टिनले छाएको धन्सारमा पूर्ण रुपले क्षति भएको छ ।  आगलागीबाट मानवीय क्षति हुन पाएको छैन । घर निर्माणका लागि जगेडा राखिएको ७० बोरा सिमेन्ट सहित ६ लाख भन्दाबढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल श्रीलंकासँग ४० रनले पराजित, श्रीलंका सेमिफाइनलमा नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री ओली यमपञ्चक चौथो दिन: आज गाई पूजा गरिँदै विश्वकप लिग टू: आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा अष्ट्रेलियामाथि नेपालको शानदार जित, नेपाल समूह बिजेता चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक आइपीएल: विराट कोहली २१ करोडमा रिटेन हुँदा अरु खेलाडीहरु कतिमा भए रिटेन? राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान पाकिस्तानका मोहसिनले जनकपुरबाट एनपीएल खेल्ने काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा हात्ती आक्रमणबाट रौतहटमा एक वृद्धाको मृत्यु आरजुसँग भेट्न खोजेको म्यासेज अनुमतिबिना सार्वजनिक भएपछि कानूनी प्रक्रियामा जाने डीपी अर्यालको चेतावनी फाइनलकी गोलकर्ता अमिषा १ लाख सहित सम्मानित लक्ष्मीपूजामा बालिएको दियोबाट आगलागी हुँदा गौशालाको पसलमा लाखौँको क्षति भाइटीकाको शुभ साइत बिहान ११:३७ बजे, पश्चिमतर्फ फर्किएर टीका लगाउनु उत्तम यी हुन् तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री, किन महत्वपूर्ण छन् ? कोमोविरुद्ध लाजियोको ५–१ गोल अन्तरको सानदार जित घट्यो डिजेल र मट्टितेलको मूल्य इंग्ल्यान्डमाथि नेपालको सनसनीपूर्ण जित