२०८२, १३ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

स्वास्थ्य सेवा सुधारको लागि बैतडीमा दुई एम्बुलेन्स आउने

२०७२, १५ चैत्र सोमबार १०:३३

images (1)नरी बडु/ चैत्र १५ बैतडी ।
नेपाल सरकारको स्वास्थ्य सेवा विभाग अन्र्तगतको आपुर्ति व्यवस्था महासाखाले स्वास्थ्य सहयोगको लागि बैतडीमा दुई एम्बुलेन्स दिने निर्णय गरेपछि जिल्लामा दुई एम्बुलेन्स आउने भएका छन् ।

माहासाखाले आमा सुरक्षा कार्यक्रमको सहयोगमा जिल्ला अस्पताल बैतडी र इलाका स्वास्थ्य कार्यालय पाटनलाई एक÷एक गरी दुई एम्बुलेन्स प्रदान गर्ने भएको हो ।

सुदूरपश्चिमको दुर्गम मानीने यस जिल्लाको भगोलिक विकटतालाई मध्यनगर गर्दै महासाखाले बैतडीलाई दुई एम्बुलेन्स प्रदान गर्ने भएको हो । अवस्थीका अनुसार जिल्लाका लागि ५ एम्बुलेन्सको माग गरीएको भएपनि माहासाखाले अहिले दुई एम्बुलेन्स मात्र दिने निर्णय गरीएको छ ।

स्वास्थ्य सेवा विभागको आपुर्ति व्यवस्थापन माहासाखाले अहिले देशभरी का लागि २५ एम्बुलेन्स खरीद गरेको थियो जसमध्ये दुई ओटा बैतडीमा आउनेछन् डक्टर अवस्थीले भने ।

जिल्लामा विरामी वसारपसार गर्न समस्या भईरहेका वेला आकस्मीक सेवा दिनुपर्ने विरामीलाई छिटो स्वास्थ्य संस्थामा पुर्याउन सजिलो हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा