२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

छात्राहरुमा देखिएको मानसिक समस्या समाधान गरीदै

१५ चैत्र २०७२, सोमबार १४:५४

भगिरथ अवस्थी/ चैत्र १५, बैतडी ।
बैतडीको सलेनामा रहेको धरमघर उच्च माविमा छात्राहरुमा गएको ८ महिनायता देखिएको मानसिक समस्या समाधानका लागि प्रयास शुरु भएको छ ।

साइको फाउण्डेशनको सहयोगमा मनोविज्ञ डा. नरेन्द्र सिंह ठगुन्ना नेतृत्वको टोलीले समस्या व्यवस्थापन तथा निदानका लागि ४ दिने मनोविमर्श कार्यक्रम संचालन गरेको विद्यालयका प्रधानाध्यापक केशवराज जोशीले बताउनुभयो ।

विद्यालयका कक्षा ४ देखि ११ सम्मका २३ जना छात्राहरुमा समूह रुपान्तरित विकृति देखा परेको थियो । सोही विकृतिलाई हटाउन मनोविमर्श कार्यक्रम शुरु भएको प्रधानाध्यापक जोशीले बताउनुभयो ।

४ दिन सम्म चल्ने मनोविमर्श कार्यक्रमले छात्राहरुमा देखिएको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली