सागर शर्मा/चैत ९, प्यूठान । ‘फोहोर पानीको शुद्धिकरण, पुन प्रयोग र गुणस्तरमा सुधार, सवैको सरोकार’ भन्ने मुलनाराका साथ २५औं विश्व पानी दिवश प्यूठानमा पनि मनाइएको छ ।"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/चैत ९, प्यूठान । ‘फोहोर पानीको शुद्धिकरण, पुन प्रयोग र गुणस्तरमा सुधार, सवैको सरोकार’ भन्ने मुलनाराका साथ २५औं विश्व पानी दिवश प्यूठानमा पनि मनाइएको छ ।"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

२५औं विश्व पानी दिवस प्यूठानमा पनि मनाइयो

२०७३, ९ चैत्र बुधबार १२:२१


सागर शर्मा/चैत ९, प्यूठान । ‘फोहोर पानीको शुद्धिकरण, पुन प्रयोग र गुणस्तरमा सुधार, सवैको सरोकार’ भन्ने मुलनाराका साथ २५औं विश्व पानी दिवश प्यूठानमा पनि मनाइएको छ । 

खानेपानी तथा सरसफाई उपभोक्ता महाँसंघ,प्यूठान पश्चिम नेपाल ग्रामिण खानेपानी सरसफाई परियोचना, जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठान, पहल कार्यक्रम, र मल्लरानी ग्रामिण विकास सरोकार केन्द्र प्यूठानको संयूक्त आयोजना मा उक्त दिवश मनाइएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहनु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले  ‘पानी मानव जातीलाई मात्र नभएर सम्पर्ण सजिव बस्तु जिवजन्तुलाई आवश्यक रहेको भन्दै पानीलाई  सवै मिलेर संरक्षण को अभियानमा लाग्नु पर्ने बताउनु भएको छ । 

उहाँले भन्नुभयो ‘नेपाल जलश्रोतको धनि देश हो तर हामीले यहाँका मुलहरुलाई जोगाई राख्न आवश्यक छ ।’ साथै उहाँले प्यूठान जिल्लालाई २०१७ को आन्त्य सम्ममा सरसफाई अभियानलाई समेत पुरा गर्नु पर्ने बताउनु भएको छ ।

त्यस्तै, दिवशको अवसरमा वोल्ने बक्ताहरुले पानीको स्रोत लाई सुरक्षित राख्नको लागि वृक्षारोपन गर्नु पर्ने बताएका छन् स्वस्थ्य जिवनयापनको लागि सुद्ध पानीको आवश्यक रहेको समेत बताएका छन् । 

उक्त कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको फोकलपर्सन भगवता पोखे्रल, पश्चिम नेपालका वास सल्लाहकार प्रमोद पोख्रेल, गैसरकारी संघका अध्यक्ष रमेश श्रेष्ठ, पत्रकार महासंघक सचिव विजयसिं भारती,पानी परियोजनाका सिता पाण्डे र भास्कर चौधरीको लगायत विभिन्न सरोकारवाला निकायहरुको उपस्तिथ रहेको थियो ।

कार्यक्रमको अध्यता जिल्ला समन्वय समिति प्यूठानका स्थानिय विकास अधिकारी इन्द्र प्रसाद वस्यालको रहेको थियो भने । कार्यक्रमको सञ्चालन राम पहाडीले गर्नु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित